Section 52
सम्बद्ध व्यक्तिसँग कारोबार गर्न नपाउने
कुनै पनि बैंक वा वित्तीय संस्थाले सम्बद्ध व्यक्तिहरुलाई कुनै पनि कर्जा वा सुविधा दिन पाउने छैन ।